• Tue. Feb 11th, 2025

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

अक्सिजन र भेण्टिलेटरको तत्काल आपूर्ती सहजगर्न सरकारसँग देउवा को माग ।

ByHealth

४ वर्ष ४ वर्ष ४ वर्ष

हिमाल हेल्थ न्युज

काठमाडौं ,वैशाख ,१७

कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरसहित अस्पताल बेड, आइसियु वेड, औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाब रहेको भन्दै तत्काल व्यवस्था गर्न जोडदार माग गरेका हुन् । कन्ट्रयक ट्रेसिङ लाई प्रभावकारी, सम्भावित संक्रमितहरुको पिसीआर परिक्षण गर्न, र सिमा नाकामा अनिवार्य पिसिआर परिक्षण गरि परिक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्नु पर्ने माग सहित संक्रमित हरुलाई आइसोलेसन केन्द्रमा राख्ने व्यवस्थाका साथै यस्तो जोखिमको समयमा काम गर्ने स्वास्थ्यकर्मी, सरफाइकर्मी र सुरक्षाकर्मीलाई विमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गर्न भनी सभापति देउवाले आफ्नो प्रेस विज्ञप्ति मार्फत जारि गरेका छन।j

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *