• Tue. Feb 11th, 2025

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि ।

ByHealth

४ वर्ष ४ वर्ष ४ वर्ष
Himalhealth.com

काठमाडौं, वैशाख २२ – नेपालमा कोरोना संक्रमण तिब्र रुपमा वढे्दै गइराखेको छ । पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *