• Wed. Feb 12th, 2025

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

मृत्यु संस्कारका लागि सम्वन्धित वडाको सिफारिस ।

ByHealth

४ वर्ष ४ वर्ष ४ वर्ष

जिल्ला प्रसासन कार्यालय काठमाण्डाै ले वैशाख २२ गते बाट लागु हुने गरि वैशाख २१गते गरेको आदेशमा मृत्यु संस्कार ,विरामि कुरुवा लगायतका अन्य प्रयोजनका लागि जारि गर्ने सहजिकरण/ सवारिपासका सम्वन्धमा देखिएका अस्पष्टतालाई थप पुस्ट्याइ सहित सूचना जारि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *