२०७८, १२ आश्विन
हिमाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिल को निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आगामी मंसिर ३ र ४ गते उपत्यकाबाहिर र उपत्यकाभित्र मंसिर १० र ११ गते बिहान १० देखि बेलुका ४ बजेसम्म को समय निर्धारण गरि काउन्सिलको निर्वाचन समितिले तालिका सार्बजनिक गरेको हो ।