• Tue. Jun 18th, 2024

HIMAL HEALTH NEWS

Health is our concern

संग्रहित

काउन्सिलको निर्वाचन मंसिरमा

ByHealth

३ वर्ष ३ वर्ष ३ वर्ष

२०७८, १२ आश्विन

हिमाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिल को निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आगामी मंसिर ३ र ४ गते उपत्यकाबाहिर र उपत्यकाभित्र मंसिर १० र ११ गते बिहान १० देखि बेलुका ४ बजेसम्म को समय निर्धारण गरि काउन्सिलको निर्वाचन समितिले तालिका सार्बजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *