काठमाडौं, १४ कात्तिक २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नरदेवी आयुर्वेद चिकित्सालयको निमित्त निर्देशकमा वरिष्ठ आयुर्वेद चिकित्सक डा। श्यामबाबु यादवलाई नियुक्त गरेको छ
नव नियुक्त डा यादवले किर्तिपुरस्थित आयुर्वेद तालिम एवं अनुसन्धान केन्द्रको निर्देशक भएर जिम्मेवारी समेत बहन गरिसकेका डा यादव आयुर्वेद चिकित्सकहरुको छाता संगठन नेपाल आयुर्वेद चिकित्सक संघको केन्द्रीय अध्यक्ष समेत हुन ।